Good Luck and Bad Luck of Dreams (सपनाको शुभ अशुभ फलहरु) - Part I

Good lock and bad lock of dream. What is good dreams and what is bad dreams. (सपनाको शुभ अशुभ फलहरु)

Good Luck and Bad Luck of Dreams
Good Luck and Bad Luck of Dreams
भनिन्छ सपना त्यो हो जसले निदाउन दिँदैन। तर कमै मात्र मानिससँग यसखालको सपना देख्नसक्ने क्षमता हुन्छ। तर आम मानिसले भने निदाउँदा मात्र सपना देख्छन्। हामी सबै आम मानिसहरु मध्यरातमा अनेकन सपनाहरु देख्छौं कतिपय भयानक हुन्छन् र झस्केर बिउँझन्छौं भने कतिपयले आनन्द पनि दिन्छन्। भनिन्छ सपनामा मानिसले विपनामा गर्न नसकेको कुराहरु देख्छन् अनि सपनाले विपनाका कुराहरुको संकेत पनि गरेको हुन्छ। हाम्रो सांस्कृतिक मान्यताले पनि सपनालाई विशेष महत्व दिएको छ। त्यसैले संस्कृतमा विशिष्ट ग्रन्थ ‘स्वप्नविचार’ प्रकाशित पाइन्छ। त्यसैको आधारमा यहाँ १७३ सपनाको फलको उल्लेख गरिएको छ।

1) मोटो गोरु देखे – अन्न सस्तो हुने
(2) चामल देखे – शत्रुता समाप्त
(3) पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य
(4) शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने
(5) कुनै फलको गुडी देखे – शीघ्र धन लाभ
(6) पलंग पर सोना- गौरव प्राप्ति
(7) हराभरा जंगल देखे – प्रसन्नता मिल्ने
(8) खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने
(9) बन्द दरवार देखे- धनको नोक्सान
(10) खाएको देखे – धन र प्रसिद्धि प्राप्ति
(11) चश्मा लगाएको देखे – ज्ञान बढ्ने
(12) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति
(13) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने
(14) तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने
(15) बत्ति बालेको देखे – नया अबसर पाउने
(16) आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता
(17) मासु – आकस्मिक धन लाभ
(18) विदाई समारोह – धन-सम्पतीमा वृद्धि
(19) भाचिएको छत देख्नु- हरेको धन प्राप्ति
(20) सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने
(21) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने
(22) पन्जा देखे- अचानक धन लाभ
(23) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख
(24) मैना देखे – उत्तम स्वास्थ्य
(25) आभूषण देखे – कुनै काम पूरा हुने
(26) जामुन खाना- समस्या टाढा हुने
(27) जुवा खेलेको देखे – व्यापारमा लाभ
(28) खच्चर देखे – धन संबंधी समस्या
(29) समाधि अरेको देखे – सौभाग्य प्राप्ति
(30) आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु
(31) लडाई देखे – प्रसन्नता प्राप्त
(32) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग
(33) गोबर देखे – पशुको व्यापारमा लाभ
(34) सुपारी देखे – रोगबाट मुक्ति
(35) लठ्ठी देखे – आराम प्राप्ति
(36) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना
(37) सलाई कोर्नु – धनको प्राप्ति
(38) सीना या आंख खुजाना- धन लाभ
(39) लाश देखे – बिमारी टाढा
(40) चुरा देखे – सौभाग्य वृद्धि
(41) धन उधारो देखे – अत्यधिक धन प्राप्ति
(42) चन्द्रमा देखे – सम्मान मिल्ने
(43) चांदी देखे – धन लाभ
(44) खेतमा पाकेको गहु देखे – धन लाभ
(45) फल-फूल खाएको देखे – धन लाभ
(46) चश्मा लागेको देखे – ज्ञानमा वृद्धि
(47) रातो फूल देखे – भाग्य चम्कन सक्ने
(48) सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा
(49) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति
(50) नदीको पानी पिएको देखे – सरकारको लाभ
(51) रोटी खाएको देखे – धन लाभ वा राजयोग
(52) कपास देखे – निरोगी हुने
(53) कुकुर देखे – पुरानो मित्रसंग मिलन
(54) धनुष चढेको देखे – सुख सयल वृद्धि व पदोन्नति
(55) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि
(56) घर बनाएको – प्रसिद्धि मिलन सक्ने
(57) घोड़ा देखे – संकट टाढा हुने
(58) मोती देखे – पुत्री प्राप्ति
(59) अनार देखे ना- धन प्राप्ति योग
(60) गाडेको धन देखे – अचानक धन लाभ
(61) बजार देखे – दरिद्रता टाढा हुने
(62) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने
(63) लाश लगेको देखे – बीमारीबाट छुटकारा
(64) घासको मैदान देखे – धन लाभको योग
(65) पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ
(66) पर्खाल देखे – सम्मान बढ्ने
(67) झरना देखे – दुखको अन्त्य
(68) बलेको दियो देखे – आयुमा वृद्धि
(69) सूर्य देखे – पदोन्नति वा धनलाभ
(70) चेक लेखेर दिने – धन मिल्ने
(71) कुवामा पानी देखे – धन लाभ
(72) आकाश देखे – पुत्र प्राप्ति
(73) गोबर देखे – पशुको व्यापारमा लाभ
(74) सुन्दरी स्त्री देखे – प्रेममा सफलता
(75) छुरा देखे – सौभाग्य वृद्धि
(76) कुवा देखे – सम्मान बढ्ने
(77) गुरु देखे – सफलता मिल्ने
(78) इंद्रधनुष देखे – उत्तम स्वास्थ्य
(79) मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा
(80) कमलको फूल देखे – रोगबाट छुटकारा
(81) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति
(82) घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति
(83) छुरी देखे – संकटबाट मुक्ति
(84) बालक देखे – सन्तानको वृद्धि
(85) चन्दन देखे – शुभ समाचार मिल्ने
(86) जटाधारी साधु देखे – राम्रो समयको शुरुआत
(87) त्रिशूल देखे – शत्रुबाट मुक्ति
(88) तारामंडल देखे – सौभाग्यको वृद्धि
(89) सर्प दखे – धन लाभ
(90) तपस्वी देखे – दान गर्ने अबसर
(91) हुलाकी देखे – टाढाको आफन्त भेट
(92) थप्पड मरेको देखे – शत्रुसामु विजय
(93) मसीको भाँडो- धन आगमन
(94) आफ्नै आमा देखे – सम्मान प्राप्ति
(95) हुलाक घर देखे – व्यापारमा उन्नति
(96) नक्शा देखे – कुनै योजनामा सफलता
(97) नुन देखे – स्वास्थ्यमा लाभ
(98) बाटो देखे – समस्याका निराकरण
(99) आफन्त देखे – उत्तम समयको शुरुआत
(100) दंपत्ति देखे – दांपत्य जीवन अनुकूलता
(101) शत्रु देखे – उत्तम धनलाभ
(102) तास देखे – समस्यामा वृद्धि
(103) तीर देखे – लक्ष्यको वृद्धि
(104) सुकेको घाँस देखे – जीवनमा समस्या
(105) भगवान शिव देखे – विपत्तिको नाश
(106) न्याउरी मुसा देखे – शत्रुभय से मुक्ति
(107) टोपी जस्तो देखे – मान-सम्मान वृद्धि
(108) दूध देखे – आर्थिक उन्नति
(109) मंदिर देखे – धार्मिक कार्यमा सहयोग
(110) नदी देखे – सौभाग्य वृद्धि
(111) निलगाई देखे – भौतिक सुखको प्राप्ति
(112) बेलपत्र देखे – धन-धान्य वृद्धि
(113) आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने
(114) पुजा गरेको देखे – कुनै योजनामा लाभ
(115) पिर गरेको देखे – अत्यधिक शुभ फल
(116) गैको बाछा देखे – कुनै अनौठो घटना हुनु
(117) वसंत ऋतु देखे – सौभाग्य वृद्धि
(118) स्वर्ग देखे – भौतिक सुखमा वृद्धि
(119) पत्नी देखे – दांपत्यमा प्रेम बढ्ने
(120) स्वस्तिक देखे – धन लाभ
(121) भाई देखे – नयाँ मित्र बन्न सक्ने
(122) मह देखे – जीवनमा अनुकूलता
(123) स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति
(124) रुद्राक्ष देखे – शुभ समाचार मिल्ने
(125) पैसा देखे – धन लाभ
(126) सुगा देखे – सौभाग्य वृद्धि
(127) अलैंची देखे – मान-सम्मान प्राप्ति
(128) सरस्वतीको दर्शन- बुद्धि बिबेक वृद्धि
(129) कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति
(130) छेपारो देखे – घरमा चोरी हुन् सक्ने
(131) चरा देखे – नोकरीमा पदोन्नति
(132) कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद
(133) दूध दिने भैसी देखे – उत्तम अन्न लाभ
(134) खाली थाल देखे – धन प्राप्ति योग
(135) गुड खाएको देखे – राम्रो समय आउने संकेत 
(136) शिंह देखे – शत्रु सामू विजय
(137) हात्ती दखे – ऐेश्वर्य प्राप्ति
(138) ऊँट देखे – धन लाभ
(139) सूर्य देखे – खास व्यक्तिसँग भेट
(140) औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने
(141) आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने
(142) आप खाएको देखे – धन प्राप्त
(143) अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त
(144) चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ
(145) बादल देखे – चाडै बढुवा हुन् सक्ने
(146) घोडा चढेको देखे – व्यापारमा उन्नति
(147) एेनामा अनुहार हेरेको देखे – कुनै महिला संगको प्रेम 
(148) बगैचा देखे – खुसी मिल्ने
(149) कपाल काटेको देखे – ऋणबाट छुटकारा
(150) ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु
(151) बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने
(152) आफै हासेको देखे – कसैसंग विवाद हुन् सक्ने
(153) आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने
(154) फूल देखे – प्रेममा मिलन
(155) शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग
(156) पुलमा यात्रा – समाजको हितमा काम हुने
(157) प्यास लागेको देखे – लोभ बढ्ने
(158) पान खाएको देखे – सुंदर स्त्री प्राप्ति
(159) पानीमा डुबेको देखे – राम्रो कार्य हुने
(160) धनी व्यक्ति देखे – धन प्राप्ति योग
(161) बादाम खाएको देखे – धन प्राप्ति
(162) अण्डा खाएको देखे – पुत्र प्राप्ति
(163) आफ्नै सेतो कपाल देखे – आयु बढ्ने
(164) बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने
(165) पहाड़ चढेको देखे – उन्नति मिल्ने
(166) तरवार देखे – शत्रुसँग विजय
(167) हरियो साग देखे – प्रसन्न हुने
(168) तोप देखे – शत्रु नष्ट
(169) धनुष चलाएको देखे – इच्छा पूर्ण हुने
(170) कोइली देखे– सम्मान वृद्धि
(171) तरबुजा खाएको देखे – कसै सँग दुश्मन हुन् सक्ने
(172) जहाज देखे – टाढाको यात्रा हुने
(173) झण्डा देखे – धर्ममा आस्था बढ्ने

  • दिनमा सोचेको गरेको कम देख्नु र आफ्नो सोचाई अनुसार देख्नु त्यस्तो सपनाको फल नहुने निस्फल हुन सक्छ 
  • सेतो कुरा हरु धेरै जसो राम्रो खरानी मोही भात बाहेक 
  • कालो खराबी यिनी ५ छोडी = गौ (गाई) देवता (भगवान) ब्राह्मण गुरु वर्ग मान्य जन हात्ती घोडी बाहेक 
  • रात्री मा प्रातः कल मा देखेको सपना सफल र फलदायी हुन सक्छ र राम्रो सपना देखेमा त्यस पछि नसुत्ने र नराम्रो देखेमा फेरी रत्न र बिहान मा भगवानको दर्शन गर्ने र सुख कार्य गर्ने आदि ज्योतिष गाईडलाईन

COMMENTS

Name

Astrological Prediction,34,Astrological Remedies,1,Astrology Analysis,17,Astrology Numerology,1,Astrology Rituals,1,Career Prediction,22,Educational Prediction,2,Ex Partner Prediction,2,Health Prediction,3,Horoscope,2,Indian Astrology,1,Job Prediction,2,Karkata Rashi,1,Kumbha Rashi,1,Love Prediction,6,Marriage Prediction,13,Meaning of Dreams,1,Meen Rashi,1,Mesha Rashi,1,Nepali Astrology,2,Personalised Prediction,9,Relationship Issue Prediction,2,Relocation Prediction,3,Vedic Astrology,6,Work Prediction,6,Yearly Horoscope,2,
ltr
item
WWW.YODHA.COM.NP - Free Personalised Horoscope & Chart Reading Service: Good Luck and Bad Luck of Dreams (सपनाको शुभ अशुभ फलहरु) - Part I
Good Luck and Bad Luck of Dreams (सपनाको शुभ अशुभ फलहरु) - Part I
Good lock and bad lock of dream. What is good dreams and what is bad dreams. (सपनाको शुभ अशुभ फलहरु)
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgVjv2XTLwPazzav9ETfmsR7Bp1vHZLejtFHxfz-9QWhDmYk30FEa0l6HnA8069Zd49dckm8KUfG0WuKL4H-HoSt2OAxzJpOneMq4vgim9OSoUJ-2Tu3-K7gcnD5hDs6GJDwez90ZsWew/s640/Good+luck+or+band+lock+of+dreams.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgVjv2XTLwPazzav9ETfmsR7Bp1vHZLejtFHxfz-9QWhDmYk30FEa0l6HnA8069Zd49dckm8KUfG0WuKL4H-HoSt2OAxzJpOneMq4vgim9OSoUJ-2Tu3-K7gcnD5hDs6GJDwez90ZsWew/s72-c/Good+luck+or+band+lock+of+dreams.jpg
WWW.YODHA.COM.NP - Free Personalised Horoscope & Chart Reading Service
https://www.yodha.com.np/2018/01/good-luck-and-bad-lock-of-dreams.html
https://www.yodha.com.np/
https://www.yodha.com.np/
https://www.yodha.com.np/2018/01/good-luck-and-bad-lock-of-dreams.html
true
6367542558811623904
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow DOWNLOAD IS PREMIUM SERVICE Please share your prediction to social network to get free copy of your ebook without paying penny from your side. Copy All Text in Clipboard Select All Text All text were copied to your clipboard and copy past them. Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy